मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दर्शकका लागि फिल्म बनाउने हो कि ?

kalakarmi.com · Wed May 10 00:30:22 GMT 2023

काठमाडौं– फरक तथा पृथक बनाउने भन्दै मेकर्सले भिन्न–भिन्न स्वादका फिल्म बनाउँछन् । यद्यपि, दर्शकले नै मन नपराएपछि के लाग्यो र ? कोरियोग्राफरहुँदै निर्देशक बनेकी रेनाशा वान्तवा राईको कथा त्यस्तै भएको छ ।

नृत्यलाई नजिकबाट बुझेकी उनले सोही कथा टिपेर फिल्म बनाईन् । उनको फिल्म हेर्नेहरुले फिल्म उत्कृष्ट बनेको प्रतिक्रियासमेत दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)