विदेश पठाइदिने भन्दै ३९ लाख रुपैयाँ ठगी, दुई जना पक्राउ
shilapatra.com · Sun Jul 05 08:29:00 GMT 2026

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको अभियोगमा शनिबार पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)