मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

तराईका इँटा भट्टामा हिमाली घोडा

gorkhapatraonline.com · Sun Apr 02 01:10:47 GMT 2023

कालीकोट समाचारदाता

कालीकोट, चैत १९ गते । झट्ट सुन्दा र हेर्दा अच्चम लाग्न सक्छ तर अच्चम मान्नु पर्दैन, तराईमा उत्पादन गर्दै आएका इँटा ढुवानीका लागि हिमाली जिल्ला जुम्लाका घोडा प्रयोग हुँदै आएका छन । तराई क्षेत्र भए पनि सडकमार्फत इट्टा ढुवानी गर्न सहज नहुँदा इँटा व्यवसायीले हिमाली जिल्लाका घोडा इँटा भट्टामा प्रयोग गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)