मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई ७–० गाेल अन्तरले हरायाे

barnanmedia.com · Sat Aug 31 21:37:51 UTC 2024

स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडमाथि सानदार जित दर्ता गरेको छ।

बार्सिलोनाले शनिबार राति भएको खेलमा भालाडोलिडलाई ७–० ले पराजित गरेको हो।बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक पूरा गर्दा रोबर्ट लेवान्डोस्की, डानी ओल्मो, फेरान टोरेस र जुल्स कोन्डेले समान एक गोल गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)