मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

लिरिकल भिडियोमा ‘नीरफूल’ को ‘जिन्दगीकै डुंगा…’: रुवी भ्यालीको सुन्दरतादेखि प्राकृतिक विपत्तिसम्म

kalakarmi.com · Tue May 23 00:00:30 GMT 2023

काठमाडौं– यही जेठ २६ गतेदेखि देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को नयाँ गीत ‘जिन्दगीकै डुंगा…’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।

हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)