विश्वकपको अभ्यास गरिरहेको इङ्गल्याण्डको उपकरण चोरी
barnanmedia.com · Sat Jun 13 22:39:32 GMT 2026

विश्वकप फुटबलका क्रममा गाडीमा तोडफोड भएपछि इङ्गल्याण्डको प्रशिक्षण उपकरणहरू क्यान्सस सिटी आइपुग्नुअघि नै चोरी भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
घटना फ्लोरिडामा रहेको इङ्गल्याण्डको पूर्वअभ्यास क्याम्पबाट स्वोप सकर भिलेजमा उपकरणहरू ढुवानी गर्ने क्रममा भएको थियो । जहाँ शनिबार क्यान्सास सिटीमा प्रशिक्षणको लागि टोली आइपुग्नुअघि सेटअप पूरा गर्ने उद्देश्य राखिएको थियो । तर धुवानी गरिरहेको गाडीमा तोडफोड भएपछि उपकरण पनि चोरी भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
फिफा