कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १०मा बस्दै
nepallive.com · Thu Dec 23 00:21:00 GMT 2021
काठमाडौं– नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आगामी पुस १० गते बस्ने भएको छ।
हालै सम्पन्न १४औं महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते शनिबार बस्ने तयारी भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)