कोशीका मुख्यमन्त्री थापालाई विश्वासको मत, एमालेको विरोध
hamrakura.com · Mon Aug 21 00:00:00 GMT 2023
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा एमालेले विरोध गरेको छ । सभामुखको भूमिकामा रहेका सांसद इस्राइल मन्सुरीले मत हाल्न गएको भन्दै एमालेले विरोध गरेको हो ।
प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा समस्या भएको हो । उनले विश्वासको मत पाएको भए पनि सभामुखको भूमिका निभाएका (अध्यक्षता गरेका) मन्सुरीले मत हालेपछि एमालेले विरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)