घर फर्किएको फूटबल टोलीलाई विमानस्थलमा स्वागत (तस्वीरहरु)
himalkhabar.com · Fri Mar 01 16:52:00 GMT 2024
वाफ महिला च्याम्पियनशिपमा उपविजेता बनेको नेपाली फूटबल टोली शुक्रबार राति घर फर्किएको छ।
स्वदेश फर्किएको नेपाली टोलीलाई शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फूटबल संघ (एन्फा)का पदाधिकारीले स्वागत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)