चुनाव सकिएसँगै एकीकृत समाजवादीमा चरम असन्तुष्टि, पार्टी फुट्ने भयमा माधव नेपाल
barnanmedia.com · Sat Aug 31 22:12:53 UTC 2024

एकीकृत समाजवादीले महाधिवेशनको दुई महिनापछि चुनावमार्फत् पदाधिकारी र पोलिटब्यूरो सदस्य चयन गरेको छ। तर, निर्वाचनमा गुटउपगुट छताछुल्ल भएको छ।
एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको हो । वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत चयन भए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)