घट्याे पेट्रोलियम पदार्थको मूल्य, केको भाउ कति पुग्यो?
barnanmedia.com · Sat Aug 31 22:26:24 UTC 2024

सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ।
आइतबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको भाउ घटाएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले शनिबार पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)