श्रीलंकाले फर्कायो गोल
baahrakhari.com · Mon Oct 04 17:24:00 GMT 2021
काठमाडौं । श्रीलंकाका मार्भिन ह्यामिल्टनले साफ च्याम्पियनसिपमा नेपालविरुद्ध गोल फर्काएका छन् । ह्यामिल्टनले ५७औं मिनेटमा गोल फर्काएका हुन् ।
ह्यामिल्टनले दायाँ खुट्टाले पहिलो बार च्यापेर हानेको लामो प्रहारलाई नेपालका गोलकिपर किरण चेमजोङले बचाएन सकेनन् । त्यसअघि श्रीलंकाका मिगाला चालाना चमीराले हानेको प्रहार नेपालका रक्षक सुमन अर्यालले गोललाइनबाट बचाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)