मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राजस्थान रोयल्सलाई हराउँदै दिल्ली शीर्ष पाँचमा

pahilopost.com · Thu May 12 00:30:46 GMT 2022

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ। मुम्बइस्थित डीवाइ पाटिल स्पोर्टस एकेडेमीको मैदानमा सम्पन खेलमा दिल्लीले राजस्थानमाथि ८ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ११ बल बाँकी छँदा विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)