अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी : नेतान्याहुलाई थाहा छ बोस को हो’
barnanmedia.com · Sun Jul 05 08:29:40 GMT 2026

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग राम्रो सम्बन्ध रहेको बताएका छन् । अमेरिकी न्युज आउटलेट एक्सियससँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले नेतान्याहुलाई को बोस हो भन्ने थाहा भएको बताएका छन् ।
एक्सियससँगको संक्षिप्त कुराकानी मा ट्रम्पले भनेका छन्, 'हामीबीच निकै राम्रो सम्बन्ध छ । नेतान्याहुलाई थाहा छ बोस को हो ?'
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)