मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो हाफमा १-१ को बराबरीमा रोकिए ब्राजिल र मोरक्को

shilapatra.com · Sat Jun 13 22:54:00 GMT 2026

फिफा विश्वकपको खेलको पहिलो हाफमा ब्राजिल र मोरक्को बराबरीमा रोकिएका छन् ।

अमेरिकाको न्यु जर्सी रंगशालामा जारी खेलमा ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय