नेपाल लाइभ समाचार [२०७८ चैत १]
nepallive.com · Tue Mar 15 17:15:00 GMT 2022
१. कम्युनिस्ट एकता भनेर गीत गाउनु बेकारको तमासा भएको ओलीको भनाइ, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कम्युनिस्ट भन्न नहुने तर्क, जिस्काउने कुरा नगर्न घनश्याम भूसाललाई जवाफ । ( घनश्याम भूसाललाई ओलीको जवाफ)
२. शिक्षकबाट निजामती कर्मचारी हुँदै मन्त्रीसम्म भएका रामकुमार श्रेष्ठको ग्यासदेखि क्रसर उद्योगसम्म लगानी, सम्पत्तिदेखि बैंकको बचतसम्म जफत गर्न अख्तियारको मागदाबी । (पूर्वमन्त्रीको अस्वाभाविक सम्पत्ति)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)