भारतीय पर्यटकका कारण नेपालगञ्जमा चहलपहल
gorkhapatraonline.com · Mon Nov 07 00:54:06 GMT 2022
सिराज खान
नेपालगञ्ज, कात्तिक २१ गते । कोरोना महामारीका कारण बन्द रहेका नेपालगञ्जका क्यासिनो पुनः सञ्चालनमा आएका छन् । यहाँका तारे होटलमा रहेका क्यासिनो सञ्चालनमा आउँदा भारतीय पर्यटक बढेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)