मन्त्रिपरिषद् विस्तारको ‘अन्तिम’ तयारीमा दलहरु
nepallive.com · Tue Mar 28 00:28:00 GMT 2023
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरेर विश्वासको मत लिएको १ हप्ता वितिसकेपछि सत्तारुढ गठबन्धनका दलहरु मन्त्रिपरिषद्लाई पूर्णता दिन अन्तिम तयारीमा लागेका छन्।
सत्ता गठबन्धनका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सोमबारको बैठकमा जुटेको समझदारीअनुसार आज (मंगलबार) बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिइन लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)