मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसपीपी तत्काल  खारेज गर्न स्वतन्त्र नागरिक समूहको माग

ratopati.com

पछिल्लो समय बहसको विषय बनेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) तत्काल खारेज गर्न स्वतन्त्र नागरिक समूहले सरकारसँग माग गरेको छ ।

सैनिक सहकार्यको यो प्रस्ताव दुई सरकारद्वारा स्वीकृत भएर यथार्थमा परिणत भयो भने त्यसले विशिष्ट भूराजनीतिक अवस्थितिमा रहेको नेपालमा भूराजनीतिक द्वन्द्व चर्काउने समूहको निष्कर्ष रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)