कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
farakdhar.com · Tue Oct 25 01:18:13 GMT 2022
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैया शिविरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सोमबार राति लक्ष्मी पूजाको दिन घरमा बत्ती बाल्ने क्रममा अण्डैयाका ४० बर्षीय गणेश सिजाली मगरको मृत्यु भएका इलाका प्रहरी कार्यालयलाई उद्धृत गर्दै कैलाली प्रहरीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)