यूएस ओपन : सिनर पुगे चौथो चरण
ekantipur.com · Sat Aug 31 23:38:36 UTC 2024
काठमाडौँ — शीर्ष वरीयताका यानिक सिनरले यूएस ओपन २०२४ को चौथो चरणको यात्रा निश्चित गरेका छन् । उनले शनिबारको खेलमा क्रिस्टोफर ओकोनेललाई दुई घण्टा भन्दा कम समयमा ६–१, ६–४ र ६–२ ले पराजित गरे ।
उनका दुई प्रमुख प्रतिद्वन्द्वी नोभाक जोकोभिच र कार्लोस अल्कारेजको हारपछि यो महत्त्वपूर्ण जित निस्केको हो । अब उनले अमेरिकाका टोमी पउलको सामना गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)