मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुकीमा चौपाया लिएर लेक जाँदै गरेका गोठाला

nepalsamaya.com · Thu Jul 06 22:16:00 GMT 2023

बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटबाट चार हजार मिटर उचाईको बुकीमा चौपाया लिएर लेक जाँदै गरेका गोठाला। अहिले लेक लागेका गोठाला असोजपछि मात्रै बेसी झर्ने छन्। तस्बिर : डम्मर बुढामगर/रासस

प्रकाशित: Jul 07, 2023| 04:01. 00 शुक्रबार, असार २२, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)