पूरा भयो विराट र बेंगलुरुको आईपीएल च्याम्पियन बन्ने सपना
ratopati.com · Tue Jun 03 17:56:00 GMT 2025
अहमदाबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई पराजित गर्दै नयाँ च्याम्पियन बनेको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा जितका लागि १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)