तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने
nepalkhabar.com · Sat Aug 31 23:56:33 UTC 2024

स्थानीयलाई एक अर्ब ४० करोड मुआब्जा वितरण गरिने
पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)