बेलायती महारानी एलिजावेथकाे निधन
farakdhar.com · Thu Sep 08 18:00:25 GMT 2022
बेलायतमा सबैभन्दा लामाे समयसम्म शासन गरेकी महारानी एलिजावेथ द्वितीयकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ ।
उनले बेलायतमा ७० वर्षसम्म शासन गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)