आरसिबी पहिलोपटक आइपिएल च्याम्पियन, पञ्जाबको सपना फेरि अधुरै
farakdhar.com · Tue Jun 03 17:54:40 GMT 2025
इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले जितेको छ । मंगलबार राति सम्पन्न फाइनल खेलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसिबीले पहिलोपटक आइपिएल उपाधि जितेको हो ।
आरसिबीले चौथोपटक फाइनलमा स्थान बनाएर उपाधि जितेको हो । उसले सन् २००९, २०११ र २०१६ को आइपिएल फाइनलमा स्थान बनाएको थियो । तर, ती तीनवटै फाइनलमा आरसिबी पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)