रवि सायमीको निर्देशनमा नेपाल भाषाको चलचित्र 'तिब' बन्ने
baahrakhari.com · Mon Dec 12 17:22:00 GMT 2022
काठमाडौं । निर्देशक रवि सायमीको निर्देशनमा नेपाल भाषाको नयाँ चलचित्र बन्ने भएको छ । उनले 'तिब' अर्थात् 'टेको' नामक चलचित्र निर्देशन गर्न लागेका हुन् ।
सर्जु रञ्जित तथा समिता रञ्जित श्रेष्ठले पहिलोपटक निर्माण गर्न लागेको यस चलचित्रलाई वाइल्ड बुल प्रोडक्सनले हालै मात्र काठमाडौंमा एक विशेष समारोहबीच शुभमुहूर्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)