मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेनको सचिवालय भन्छ– खर्च विवरण ढिला बुझाएकोमा स्पष्टीकरण दिएका थियौं 

nepallive.com · Sat Sep 17 00:51:00 GMT 2022

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले समयमै निर्वाचन खर्च‌ नबुझाएकोमा जरिवाना तिर्नुपर्ने भएको छ। मेयर बालेनले ढिलागरि निर्वाचन आयोगलाई चुनावको खर्च विवरण बुझाएका थिए।

निर्वाचन सकिएको ३० दिनभित्र बुझाउने खर्च विवरण ढिलागरि बुझाएकोमा गत महिना निर्वाचन आयोगले ७ दिनको समय राखेर स्पष्टीकरण मागेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)