झन्डै एक वर्षपछि 'मेरो पनि होइन र यो देश-२' लिएर फर्किए प्रकाश सपूत(भिडिओ)
setopati.com · Sun Jul 05 08:49:00 GMT 2026

गायक, सर्जक तथा अभिनेता प्रकाश सपूत झन्डै एक वर्षपछि नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ फर्किएका छन्।
उनले आइतबार नयाँ गीत 'कर्तव्य' (मेरो पनि होइन र यो देश–२) सार्वजनिक गरेका हुन्। यो गीतमा प्रकाशले देशको विकास र समृद्धिका लागि सरकारसँगै हरेक नागरिकले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने सन्देश दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)