भ्रष्टाचारको मुद्दा लागेका व्यक्तिहरू सल्लाहकार पदमा नियुक्तिका लागि अयोग्य
newsofnepal.com · Thu May 21 03:35:18 GMT 2026

काठमाडौं ।
सर्वोच्च अदालतले भ्रष्टाचारको कसुरमा मुद्दा विचाराधीन रहेका वा कसुरदार ठहर भएका व्यक्तिहरू सल्लाहकार पदमा नियुक्तिका लागि अयोग्य मानिने कानुनी व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)