राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखका लागि सोबिता र इन्दिरा दाबेदार
setopati.com · Thu Jan 19 16:58:31 GMT 2023
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उपसभामुखका लागि दुई मुख्य दाबेदार देखिएका छन्।
सत्ता साझेदार दलहरूको भागबण्डामा रास्वपाले उपसभामुखको पद पाएको थियो। उपसभामुख पदका लागि शुक्रबार मनोनयन दर्ता हुँदैछ। उपसभामुखको उम्मेदवार चयनका लागि रास्वपाले शुक्रबार बिहान सिंहदरबारमा संसदीय दलको बैठक डाकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)