रास्वपाको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनअन्तर्गत दाङको घोराहीमा शनिबार साँझदेखि मतदान सुरु
barnanmedia.com · Sat Jun 13 22:57:13 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेशको प्रथम अधिवेशनअन्तर्गत दाङको घोराहीमा शनिबार साँझदेखि मतदान सुरु भएको छ।
सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि नयाँ नेतृत्व निर्वाचनमार्फत चयन गर्न मतदान प्रक्रिया अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)