भारतले छिमेकी देश बंगलादेशमा अक्सिजन पठायो
setopati.com · Sun Jul 25 17:34:00 GMT 2021
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतले छिमेकी देश बंगलादेशमा अक्सिजन पठाएको छ।
बंगलादेशमा दिनहुँ १० हजारको हारहारीमा कोरोना संक्रमित भेटिरहेका छन्। इदको समयमा लकडाउन खुकुलो गरेको कारण बंगलादेशमा थप कोरोना संक्रमित बढ्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)