ज्यान सम्बन्धी कसुरमा ७ जना प्रहरीको नियन्त्रणमा
barnanmedia.com · Thu Apr 03 23:06:08 GMT 2025

ज्यान सम्बन्धी कसुर मुद्धामा ७ जनालाई प्रहरीले नियन्त्रण लिएको छ।
हेटौंडा- १६ बस्ने वर्ष ३७ को मिलन दंगालको ज्यान सम्बन्धी कसुर मुद्धामा ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)