मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

यस्ता छन् तामाका भाँडामा राखिएको पानी पिउनुका फाइदा

khabarhub.com · Sat Jul 17 00:10:47 GMT 2021

परापूर्वकालदेखि घरेलु भाँडाकुँडाको रूपमा प्रयोग गरिँदै आएको तामाका भाँडाहरु उपयोग गर्दा स्वस्थ्यमा राम्रो असर पर्ने तथ्य त सुन्दै आएका थियौँ तर यो परम्परागत तथ्यले अब वैज्ञानिक मान्यता पनि पाउँदै गएको छ । हालसालै अमेरिकामा गरिएको अनुसन्धानले तामाका भाँडाकुँडामा खानेकुरालाई दूषित गरी विषाक्त बनाउने जीवाणुहरुलाई मार्न सक्ने अध्भूत क्षमता रहेको तथ्य पत्ता लागेको छ ।

परीक्षणमा स्टीलका भाँडाहरुमा १ महिनासम्म जीवित रहने “ई-कोली” नामक जीवाणु तामाका भाँडाकुँडाहरुमा चार घण्टा भन्दा ज्यादा बाँच्न नसक्ने तथ्य फेला परेको छ । त्यसैगरी बेलायतको बर्मिघम शहरको एउटा अस्पतालमा गरिएको अनुसन्धानले पनि यो तथ्यलाई पुष्टि गरेको छ । अस्पतालमा गरिएको शोधमा परम्परागत ट्वाइलेटमा प्रयोग भएका शिट, धारा, हैण्डल, पुश-प्लेटलाई हटाएर तामाका सामग्रीहरु प्रयोग गर्दा परम्परागत शौचालय को तुलनामा तामाका सामग्री जोडिएको सतहमा जीवाणुहरुको संख्या ९० देखि १०० प्रतिशत कम पाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)