विश्वकै स्वच्छ हावा भएको सहर, जहाँको जनसंख्या मात्र १५०
annapurnapost.com · Sun Sep 17 00:36:29 GMT 2023
एजेन्सी
: प्रदूषणरहित सहर कसलाई मन नपर्ला र ? तर, बढ्दो जनसंख्या, अव्यवस्थित विकास निर्माण र बसोबासले विश्वका अधिकांश मुलुक प्रदूषित छन्। स्वच्छ हावा पाउनै मुस्किल छ। तर, नआतिनुस् ! हाम्रै पृथ्वीमा यस्तो सहर छ जुन सहरलाई विश्वकै स्वच्छ हावा भएको सहर भनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)