पोखरा बसपार्कका सुकुम्बासीको विवरण किन माग्यो महानगरले?
setopati.com · Thu May 21 03:38:23 GMT 2026

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्कमा बसोबास गर्दै आएका सुकुम्बासीलाई विस्तृत विवरण बुझाउन ३ दिनको समय दिएको छ।
महानगरले बुधबार सुचना जारी गर्दै बसपार्कमा बसोबास गर्दै आएका भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले कागजपत्रसहित विवरण पेश गर्न भनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)