प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभा स्थगित
himalpress.com · Sun Jul 05 08:52:26 GMT 2026

काठमाडौँ – लुम्बिनी प्रदेशसभाको बैठक प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि स्थगित भएको छ ।
आइतबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक इन्द्रजित थारुले प्रदेश सरकारले ल्याएको गरेको बजेटप्रति असन्तुष्टि जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)