दग्नाम पहिरो नियन्त्रणका लागि साढे दुई करोड विनियोजन
nepalbahas.com · Thu May 21 03:35:41 GMT 2026

दग्नाम पहिरो नियन्त्रणका लागि साढे दुई करोड विनियोजन
७ जेठ, म्याग्दी । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ र पर्वतमा चालु आर्थिक वर्ष २०८२/८३ मा करिब रु १२ करोड लागतमा १७ आयोजना कार्यान्वयन भएका छन् । पर्वतमा तीन, म्याग्दीमा चार र मुस्ताङमा १० योजना निर्माणका लागि विभिन्न कम्पनीहरूसँग रु ११ करोड ९३ लाख ७३ हजार ७४३ मा ठेक्का सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)