मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना 

baahrakhari.com · Mon Oct 11 00:44:00 GMT 2021

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भाममा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा सामान्यतया सफा रही पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)