मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

पूर्वराजा ज्ञानेन्द्र शाहलाई कमल थापाले दिए शुभकामना

farakdhar.com · Sat Jul 08 00:39:43 GMT 2023

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मोत्सवको शुभकामना दिएका छन् । पूर्वराजा शाहको ७७ औँ जन्मदिनको अवसरमा थापाले सामाजिक सञ्जाल मार्फत शुभकामना दिएका हुन् ।

थापाले लेखेका छन्, ‘७७ औँ शुभ-जन्मोत्सवको अवसरमा राजा ज्ञानेन्द्रमा हार्दिक मंगलमय शुभ-कामना ।’

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)