मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशी दलबीच मोर्चाबन्दीको भित्री कथा

rajdhanidaily.com · Thu Apr 03 23:16:11 GMT 2025

काठमाडौं । तराई मधेशकेन्द्रित सात दलले ‘संघीय लोकतान्त्रिक मोर्चा’ गठन गरेका छन् । ‘लुज एलायन्स’का रूपमा १५ बुँदे आचारसंहिता र २६ बुँदे उद्देश्यसहितको अवधारणापत्रसहित बिहीबार नयाँ मोर्चाको घोषणा भएको हो ।

नेताहरूको दाबी र घुर्कीदेखि अशोक राईलाई बाइपाससम्म

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)