मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सात प्रदेशले ७८ अर्ब ८ करोड राजस्व पाउने

rajdhanidaily.com · Thu Apr 03 23:17:42 GMT 2025

काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि नेपाल सरकारले स्थानीय तह र प्रदेश सरकारलाई दिइने राजस्व बाँडफाँट र वित्तीय समानीकरण अनुदान रकमको अनुमानित विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार आवमा नेपालका सात प्रदेशले ७८ अर्ब ८ करोड रुपैयाँ राजस्व बाँडफाँटबापत अनुदान प्राप्त गर्नेछन् । अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहका लागि सो रकमको अनुमान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)