मप विश्वविद्यालयद्वारा २५ विज्ञ प्राज्ञ नियुक्त
dcnepal.com · Thu Apr 13 16:42:02 GMT 2023
कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले विद्यावारिधि तथा महाविद्यावारिधि गरेका २५ विज्ञ प्राज्ञ नियुक्त गरेको छ । विश्वविद्यालयले आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी प्राज्ञ नियुक्तिका साथै संस्थागत नमूना तथा सम्बन्धनसम्बन्धी कार्यविधि, २०७९ को बारेमा जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)