मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन शाहलाई ‘बाङ्गो’ हुन सुझाव

barnanmedia.com · Thu Apr 03 23:12:45 GMT 2025

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई ‘बाङ्गो’ हुन सुझाव दिएका छन्।

बालेनलाई सुझाव दिँदै हर्कले फेसबूकमा लेखेका छन्– ‘बालेनजी, सोझो हुनुहुन्छ, अलिक बाङ्गो बन्नुस् ।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)