दस हजारभन्दा बढीको उम्मेदवारी दर्ता
lokaantar.com · Mon Apr 25 00:20:37 GMT 2022
स्थानीय तह निर्वाचन, २०७९ मा मनोनयन दर्ताको पहिलो दिन देशभरि दस हजार ५३३ जनाले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगले पहिलो दिन दर्ता भएको सङ्ख्या 'साङ्केतिक’ मात्रै भएको टिप्पणी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)