अघि बढ्यो चुनावी तयारी
khabarhub.com · Mon Sep 12 17:18:34 GMT 2022
गण्डकी – सङ्घ र प्रदेशको चुनाव नजिकिँदो छ । यही असोज २ र ३ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने निर्वाचन कार्यतालिका छ । जिल्ला निर्वाचन कार्यालय, सुरक्षा निकायदेखि चुनावमा भाग लिने दलहरू तयारीमा जुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)