रास्वपाले खोजेको ‘फराकिलो ठाउँ’
ukaalo.com · Wed Jun 21 22:11:55 GMT 2023
काठमाडौँ- पार्टी स्थापना भएको एक वर्ष पूरा हुने मिति पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिहीबार दुई तले भाडाको कार्यालय भवन छाडेर छ तलाको आकर्षक भवनमा सर्दैछ। २०७९ असार ७ गते काठमाडौँको राष्ट्रिय सभा गृहबाट पार्टी स्थापनाको घोषणा गर्दाको रास्वपाले एक वर्षमा कस्तो उचाइ लियो भन्ने सांकेतिक सन्देश दिने गरी यो पार्टीले नयाँ कार्यालय र त्यहाँ सर्ने साइत रोजेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)