मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फिर्ता ल्याइँदै प्राचीन सम्पदा

gorkhapatraonline.com · Sat Feb 17 00:23:29 GMT 2024

काठमाडौँ, फागुन ५ गते । नेपालका विभिन्न स्थानबाट चोरी गरी विभिन्न मुलुकमा पु र्‍ याइएका काष्ठजन्य कलात्मक ढोका, खापा, तोरण, टुँडाल र बौद्ध तथा हिन्दु देवीदेवताका मूर्ति फिर्ता हुने क्रम बढेको छ ।

पुरातत्त्व विभागमातहतको राष्ट्रिय सङ्ग्रहालयका अनुसार विभिन्न समयमा नेपालबाट चोरी भई विश्वका सात वटा देशमा पुगेका काठका कलात्मक वस्तु, प्राचीन, लिच्छवि एवं मध्यकालका ११० थान पुरातात्त्विक वस्तु नेपाल ल्याइएका छन् । तिनलाई छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयमा संरक्षण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)