ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती
deshsanchar.com · Thu Apr 03 23:21:04 GMT 2025

ढोरपाटन (बागलुङ)- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो ।
रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्ने गर्छ । तर पछिल्लो समय निकालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेडपाण्डा सङ्कटमा पर्ने जोखिम बढेकामा सरोकारवालाको चासो देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)